अन्सिका शर्मा भइन् ‘मिस युनभिर्स नेपाल २०२०, को विजेता

२०७७ पुष १७ गते, शुक्रबार

काठमाडौँ, १७ पौष ।
काठमाडौँ । अन्सिका शर्मा यो वर्षको ‘मिस युनभिर्स नेपाल २०२०’ को विजेता बनेकी छन् । प्रतियोगिताको पहिलो रनर्सअप बनिन् सुजिता बस्नेत । त्यस्तै, दोस्रो रनर्सअप निनाकान्त मण्डल भईन भने दीप्ता थापा तेस्रो रनर्सअप र न्यान्सी खड्का चौथो रनर्सअप भइन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal