बलिउडकी ‘मुन्नी’ मलाइकाको त्यो तस्वीरले सामाजिक संजाल गर्मायो

२०७७ पुष १७ गते, शुक्रबार

काठमाडौँ, १७ पौष । बलिउडकी हट आइटम गर्ल मलाइका अरोरा खानको फेरी चर्चामा आएकी छिन । उनको चर्चा उनको तस्वीरका कारणले पनि हुने गर्दछ । बलिउडमा ‘मुन्नी’ उपनामले परिचित यी सुन्दरी मलाइकाले आफ्नो सामाजिक संजाल इन्स्टाग्राममा सार्वजनिक गरेको तस्वीरले भने खुबै चर्चा पाइरहेको छ । मलाइकाले हरियो पहिरनमा प्रकृतीसँग रमाउँदै गरेको तस्वीर पनि पोष्ट गरेकी छिन् । यो तस्वीरलाई लिएर अहिले सामाजिक संजाल गर्माएको छ ।
बलिउडकी चलचित्रमा आइटम गर्लको मलाइका केहि बर्ष पहिले अरबाज खानसँग डिभोर्स गरेकी थिइन् भने अहिले नायक अर्जुन कपुरको प्रेमीका भनेर चर्चा चलाउने गरीएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal