महिलाहरु यौनबाट किन टाढा भाग्छन् ? इच्छा नै नभएर होला त…

२०७७ पुष १७ गते, शुक्रबार


काठमाडौँ । प्रायः महिलाहरु पुरुषहरुलाई स्वार्थी भन्छन् । किनभने पुरुषहरु महिलाहरुलाई केवल यौन सम्पर्कका लागि मात्र नजिकिन्छन् भन्ने लाग्छ ।

महिलाहरु आफ्नो यौन जीवनबाट टाढा भाग्नुका विभिन्न कारण हुन्छन् ।

  • जसमा पहिलो कारण भनेको उनीहरु यौनका बारेका पहल गर्न र खुलेर आफ्नो इच्छा बताउन अफ्ठ्यारो मान्छन् ।
  • यौनबाट टाढा हुनुको अर्को कारण भनेको भावनात्मक सम्बन्ध कमजोर हुनु । महिलाहरु यौनका लागि सबैभन्दा पहिला भावनात्मक सम्बन्धलाई महत्व दिन्छन् ।
  • यदि उनीहरुलाई सम्बन्धमा प्रेम, सम्मान र स्नेह प्राप्त नभएको महसुस भयो भने अफ्ठ्यारो मान्छन् ।
  • हरेक विवाहित दम्पत्तिमा केही वर्षपछि यौनप्रतिको आकर्षणमा कमी आउन थाल्छ । एक-अर्काको शरीर र क्रियाकलापसंग राम्रोसंग परिचित भएका कारण पनि त्यस्तो भएको हुन सक्छ ।
  • पुरुषको तुलनामा महिलाहरु आफ्नो शरीरप्रति धेरै नै संवेदनशील हुन्छन् । वढेको वजन र शरीरमा भएका दागहरुका कारण उनीहरु आफ्नो शरीरप्रति आत्मविश्वास कम हुन्छ ।
  • उनीहरु आफुलाई सेक्सी अनुभव गर्दैनन्, आफ्नो पार्टनरको अगाडि कपडा बिना प्रस्तुत हुन अफ्ठ्यारो महसुस गर्छन् ।

त्यस्तो स्थिति नहोस् भन्नाका लागि दुवै पार्टनरले आफ्नो यौन जीवनका बारेमा खुलेर छलफल गर्नु आवश्यक छ ।

ताजा

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा

२०७७ माघ ६ गते, मंगलवार

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा

२०७७ माघ ६ गते, मंगलवार

अमेरिकामा सुरक्षा व्यवस्था कडा, प्रदर्शन हुन नदिन गुप्तचर निकायहरु परिचालन

२०७७ माघ ६ गते, मंगलवार

इङ्ग्लिस प्रिमियर लिग : आर्सनलसँग न्यूक्यासल ३-० गोल अन्तरले पराजित

२०७७ माघ ६ गते, मंगलवार

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, छुटाउनु भयो की !

२०७७ माघ ६ गते, मंगलवार

शेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता, आवेदन दिने क्रम बढ्दो

२०७७ माघ ६ गते, मंगलवार

निर्वाचन आयोगका सहसचिवको सरुवा कानुन विपरित

२०७७ माघ ६ गते, मंगलवार

नेताकार्यकर्ता आफ्नो पक्षमा तान्न अफरै-अफरै, उचित जिम्मेवारी दिने प्रलोभन

२०७७ माघ ६ गते, मंगलवार

खाद्य कम्पनी लक्ष्य अनुसार धान किन्न असफल, खरीद प्रक्रिया नै ढिलो

२०७७ माघ ६ गते, मंगलवार

संसद विघटनको मुद्दामा एकै वकिलबाट तीन घण्टा लामो बहस, सुनुवाइ लम्बिने संकेत

२०७७ माघ ६ गते, मंगलवार

कोमल ओलीलाई विवाह गर्ने चाहना हरायो, अब विवाह नगर्ने

२०७७ माघ ६ गते, मंगलवार

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal