श्रीमती अर्कैसँग भागेपछि श्रीमानले पुत्ला जलाए ,छोराले आगो लगाए

२०७७ पुष १८ गते, शनिबार

भारत । भारतमा श्रीमती प्रेमीसँग भाँगेको भन्दै एक जनाले श्रीमतीको पुत्ला बनाएर अन्तिम संस्कार गरेका छन् ।
भारतको बोकारो जिल्लाको तेलो थाना क्षेत्र निवासी राजिव कुमारले हिन्दु रिति–रिवाज अनुसार श्रीमतीको पुत्ला बनाएर उनको विधिपूर्वक अन्तिम संस्कार गरेका हुन । उनका छोराले आफ्नी आमाको पुत्लालाई आगो लगाए ।
राजिवले अब उनका लागि उनकी श्रीमतीको मृत्यु भइसकेको छ ।
श्रीमानको आरोप अनुसार उनकी ३२ वर्षीया श्रीमती आफ्नो प्रेमीसँग भागेकी छिन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal