नेकपा (दाहाल-नेपाल) पक्षले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

२०७७ पुष १८ गते, शनिबार

काठमाडौं, १८ पौष । संसद विघटन फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले आज दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषण गर्दैछ ।
दिउसो ३ बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा आन्दोलनको दोस्रो चरणको कार्यक्रम घोषणा गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाले नारायणकाजीको नेतृत्वमा संसद विघटनविरुद्ध २५ सय एक सदस्यीय रहेको संघर्ष समिति बनाइसकेको छ । उक्त समूहले पहिलो चरणको कार्यक्रम अन्तगत पुस १४ गते प्रदर्शन गरेको थियो । केही दिनअघि दोस्रो चरणको कार्यक्रम घोषण गर्ने भने पनि अन्तिम समयमा स्थगित भएको थियो ।

ताजा

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा

२०७७ माघ ६ गते, मंगलवार

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा

२०७७ माघ ६ गते, मंगलवार

अमेरिकामा सुरक्षा व्यवस्था कडा, प्रदर्शन हुन नदिन गुप्तचर निकायहरु परिचालन

२०७७ माघ ६ गते, मंगलवार

इङ्ग्लिस प्रिमियर लिग : आर्सनलसँग न्यूक्यासल ३-० गोल अन्तरले पराजित

२०७७ माघ ६ गते, मंगलवार

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, छुटाउनु भयो की !

२०७७ माघ ६ गते, मंगलवार

शेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता, आवेदन दिने क्रम बढ्दो

२०७७ माघ ६ गते, मंगलवार

निर्वाचन आयोगका सहसचिवको सरुवा कानुन विपरित

२०७७ माघ ६ गते, मंगलवार

नेताकार्यकर्ता आफ्नो पक्षमा तान्न अफरै-अफरै, उचित जिम्मेवारी दिने प्रलोभन

२०७७ माघ ६ गते, मंगलवार

खाद्य कम्पनी लक्ष्य अनुसार धान किन्न असफल, खरीद प्रक्रिया नै ढिलो

२०७७ माघ ६ गते, मंगलवार

संसद विघटनको मुद्दामा एकै वकिलबाट तीन घण्टा लामो बहस, सुनुवाइ लम्बिने संकेत

२०७७ माघ ६ गते, मंगलवार

कोमल ओलीलाई विवाह गर्ने चाहना हरायो, अब विवाह नगर्ने

२०७७ माघ ६ गते, मंगलवार

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal