नेकपा (दाहाल-नेपाल) पक्षले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै
२०७७ पुष १८ गते, शनिबार

काठमाडौं, १८ पौष । संसद विघटन फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले आज दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषण गर्दैछ ।
दिउसो ३ बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा आन्दोलनको दोस्रो चरणको कार्यक्रम घोषणा गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाले नारायणकाजीको नेतृत्वमा संसद विघटनविरुद्ध २५ सय एक सदस्यीय रहेको संघर्ष समिति बनाइसकेको छ । उक्त समूहले पहिलो चरणको कार्यक्रम अन्तगत पुस १४ गते प्रदर्शन गरेको थियो । केही दिनअघि दोस्रो चरणको कार्यक्रम घोषण गर्ने भने पनि अन्तिम समयमा स्थगित भएको थियो ।
ताजा

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा
२०७७ माघ ६ गते, मंगलवार
लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा
२०७७ माघ ६ गते, मंगलवार
अमेरिकामा सुरक्षा व्यवस्था कडा, प्रदर्शन हुन नदिन गुप्तचर निकायहरु परिचालन
२०७७ माघ ६ गते, मंगलवार
इङ्ग्लिस प्रिमियर लिग : आर्सनलसँग न्यूक्यासल ३-० गोल अन्तरले पराजित
२०७७ माघ ६ गते, मंगलवार
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, छुटाउनु भयो की !
२०७७ माघ ६ गते, मंगलवार
शेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता, आवेदन दिने क्रम बढ्दो
२०७७ माघ ६ गते, मंगलवार
निर्वाचन आयोगका सहसचिवको सरुवा कानुन विपरित
२०७७ माघ ६ गते, मंगलवार
नेताकार्यकर्ता आफ्नो पक्षमा तान्न अफरै-अफरै, उचित जिम्मेवारी दिने प्रलोभन
२०७७ माघ ६ गते, मंगलवार
खाद्य कम्पनी लक्ष्य अनुसार धान किन्न असफल, खरीद प्रक्रिया नै ढिलो
२०७७ माघ ६ गते, मंगलवार
संसद विघटनको मुद्दामा एकै वकिलबाट तीन घण्टा लामो बहस, सुनुवाइ लम्बिने संकेत
२०७७ माघ ६ गते, मंगलवार
कोमल ओलीलाई विवाह गर्ने चाहना हरायो, अब विवाह नगर्ने
२०७७ माघ ६ गते, मंगलवारलोकप्रिय

कोरोना कहरमा पनि ११ प्रतिशत रेमिट्यान्स वृद्धि
२०७७ माघ १ गते, बिहीबार
कोरोना ‘सेकन्ड वेभ’ प्रति सतर्क रहन निर्देशन
२०७७ पुष २८ गते, मंगलवार
संसद विघटन राजनीतिक बिषय हो, अदालतले इन्टरटेन गर्नुभन्दा खारेज गर्नु राम्रो : प्रधानमन्त्री ओली
२०७७ पुष २६ गते, आईतवार
नेपाल सरकारको भारतीय मोह ! १ अर्ब खर्चेर भारतीय फिल्मी अवार्ड समारोह गर्ने तयारीमा सरकार
२०७६ असार १४ गते, शनिबार