आईसीएफसी फाइनान्सको मूल्य समायोजन, आइतबार समायोजित मूल्य शेयर कारोबार खुल्ने

२०७७ पुष १९ गते, आईतवार

पुस १९, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले आइतवार आईसीएफसी फाइनान्स (ICFC) लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले १०.५० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २६२ तोकेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य रू. २९० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले १०.५० प्रतिशत बोनस शेयर र ४.७० प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्न पुस २९ गते १७औं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले आफ्नै रजिष्टर्ड कार्यालय, टंगालमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । आइतबार समायोजित मूल्यकै आधारमा फाइनान्सको शेयर कारोबार खुल्नेछ।

ताजा

कोरोनाविरुद्धको खोप पाँच दिनभित्र जिल्ला-जिल्लामा पुग्ने, लगाउने दिन तय भएन

२०७७ माघ ८ गते, बिहीबार

कोरोनाविरुद्धको खोप पाँच दिनभित्र जिल्ला-जिल्लामा पुग्ने, लगाउने दिन तय भएन

२०७७ माघ ८ गते, बिहीबार

शुरू भयो किसान क्रेडिट कार्ड, विनाधितो कर्जा स्वीकृत भएका ऋणीलाई सजिलो

२०७७ माघ ८ गते, बिहीबार

प्रधानमन्त्री कार्यालय सार्ने तयारी, ‘स्पेसल जोन’को निर्माण

२०७७ माघ ८ गते, बिहीबार

नेकपा विभाजन नभएको अवस्थामा वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो

२०७७ माघ ७ गते, बुधबार

भारतले अनुदान स्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया सुरु

२०७७ माघ ७ गते, बुधबार

कोभिड-१९ का कारण उड्डयन क्षेत्रमा ३७० अर्ब डलर भन्दा बढीको क्षति

२०७७ माघ ७ गते, बुधबार

कोरोना प्रभाव : एक हजार निजी विद्यालय बन्द हुन सक्ने

२०७७ माघ ७ गते, बुधबार

नेकपा विभाजित छ कि छैन भनेर कागजी रुपमा हेर्न सकिएको छैन : आयोग

२०७७ माघ ७ गते, बुधबार

ललिता निवास प्रकरणः करिब चार सय जनाविरुद्ध मुद्दा चलाउनु पर्ने निष्कर्ष

२०७७ माघ ७ गते, बुधबार

निर्वाचन तयारीका लागि नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै

२०७७ माघ ७ गते, बुधबार

लोकप्रिय

सेयर बजारमा ५.५७ अंकको सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो

२०७७ माघ ६ गते, मंगलवार

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal