प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौंमा अनेरास्ववियुको प्रदर्शन

२०७७ पुष १९ गते, आईतवार

पुस १९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा ओली पक्षका अखिल नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी युनियनले काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदर्शनमा अनेरास्ववियुका हजारौ युवा विद्यार्थीहरु सहभागी भएका थिए ।

जनताका पक्षमा लडेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई षडयन्त्रपूर्वक हटाउन देशीविदेशी शक्ति लागेकाले स्वतस्फूर्त प्रदर्शन गरिएको उनीहरुले बताए ।

उनीहरुले प्रदर्शनमा ‘ नेपाल कम्युनिस्ट पार्टी हाम्रै हो, सूर्य चिह्न हाम्रै हो, केपी शर्मा ओली जीन्दवाद, प्रचण्ड तेरो पाराले दुस्ख पायो साराले, प्रचण्ड चोर देश छोड्’ भन्दै नारा लगाएका थिए।

ताजा

ऋण असुलीमा बैंकहरू आक्रामक, राष्ट्र बैंकले दिएको निर्देशन बैंकहरूले मानेनन

२०७७ माघ ८ गते, बिहीबार

ऋण असुलीमा बैंकहरू आक्रामक, राष्ट्र बैंकले दिएको निर्देशन बैंकहरूले मानेनन

२०७७ माघ ८ गते, बिहीबार

लोकसेवा आयोगको परीक्षामा उम्मेदवारको संख्या ह्वात्तै घट्यो

२०७७ माघ ८ गते, बिहीबार

मेलम्ची खानेपानी आयोजना : सुरुङ पुन परीक्षणको तयारी

२०७७ माघ ८ गते, बिहीबार

रक्सौल-काठमाडौं रेलमार्ग : डीपीआर अध्ययन प्रक्रिया अघि बढाउन एमओयू हुँदै

२०७७ माघ ८ गते, बिहीबार

कोरोनाविरुद्धको खोप पाँच दिनभित्र जिल्ला-जिल्लामा पुग्ने, लगाउने दिन तय भएन

२०७७ माघ ८ गते, बिहीबार

शुरू भयो किसान क्रेडिट कार्ड, विनाधितो कर्जा स्वीकृत भएका ऋणीलाई सजिलो

२०७७ माघ ८ गते, बिहीबार

प्रधानमन्त्री कार्यालय सार्ने तयारी, ‘स्पेसल जोन’को निर्माण

२०७७ माघ ८ गते, बिहीबार

नेकपा विभाजन नभएको अवस्थामा वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो

२०७७ माघ ७ गते, बुधबार

भारतले अनुदान स्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया सुरु

२०७७ माघ ७ गते, बुधबार

कोभिड-१९ का कारण उड्डयन क्षेत्रमा ३७० अर्ब डलर भन्दा बढीको क्षति

२०७७ माघ ७ गते, बुधबार

लोकप्रिय

सेयर बजारमा ५.५७ अंकको सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो

२०७७ माघ ६ गते, मंगलवार

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal