ओली न त कम्युनिस्ट हुन्, न क्रान्तिकारी , एक भष्मासुर हुन् : उपेन्द्र यादव

२०७७ पुष १९ गते, आईतवार

पुस १९, जनकपुर । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली भष्मासुर भएको बताएका छन ।
आईतबार जनकपुरधाममा आयोजित युवा नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पूृर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले ओली महेन्द्रवादी नश्लवादी तानाशाही भएको आरोप लगाए ।

आफ्नो पार्टीको विवादलाई लिएर प्रधानमन्त्री पद जोगाउनका लागि संसद विघटन गरेको यादवको आरोप थियो । उनले भने–नयाँ तानाशाह बन्न खोजेको आरोप लगाएका छन् । अध्यक्ष यादवले भने– ‘ओली न त कम्युनिस्ट हुन् न त क्रान्तिकारी नै, ओली एक भष्मासुर हुन् । अब ओली प्रवृत्तिको पनि पत्तासाफ हुनेछ ।’ ‘
उनले काँग्रेसका सभापित शेरबहादुर देउवाले पनि ओलीको कदमको विरोध गर्न नसक्दा सिकार बन्न खोजेको आरोप लगाए ।

ताजा

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा

२०७७ माघ ६ गते, मंगलवार

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा

२०७७ माघ ६ गते, मंगलवार

अमेरिकामा सुरक्षा व्यवस्था कडा, प्रदर्शन हुन नदिन गुप्तचर निकायहरु परिचालन

२०७७ माघ ६ गते, मंगलवार

इङ्ग्लिस प्रिमियर लिग : आर्सनलसँग न्यूक्यासल ३-० गोल अन्तरले पराजित

२०७७ माघ ६ गते, मंगलवार

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, छुटाउनु भयो की !

२०७७ माघ ६ गते, मंगलवार

शेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता, आवेदन दिने क्रम बढ्दो

२०७७ माघ ६ गते, मंगलवार

निर्वाचन आयोगका सहसचिवको सरुवा कानुन विपरित

२०७७ माघ ६ गते, मंगलवार

नेताकार्यकर्ता आफ्नो पक्षमा तान्न अफरै-अफरै, उचित जिम्मेवारी दिने प्रलोभन

२०७७ माघ ६ गते, मंगलवार

खाद्य कम्पनी लक्ष्य अनुसार धान किन्न असफल, खरीद प्रक्रिया नै ढिलो

२०७७ माघ ६ गते, मंगलवार

संसद विघटनको मुद्दामा एकै वकिलबाट तीन घण्टा लामो बहस, सुनुवाइ लम्बिने संकेत

२०७७ माघ ६ गते, मंगलवार

कोमल ओलीलाई विवाह गर्ने चाहना हरायो, अब विवाह नगर्ने

२०७७ माघ ६ गते, मंगलवार

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal