प्राइम कमर्शियल बैंकको शेयरमूल्य समायोजन

२०७७ पुष २० गते, सोमबार

पुस २०, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ले प्राइम कमर्शियल बैंक ९एऋद्यी० को शेयरमूल्य समायोजन गरेको छ। बैंकले साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले बैंकको १५ प्रतिशत बोनस समायोजन पश्चात प्रतिकित्ता शेयरमूल्य ४०७ रुपैयाँ तोकेको छ। हिजो बैंकको शेयर प्रतिकित्ता ४६८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

बैंकले गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेर पुस २९ गते विहान १० बजे केन्द्रिय कार्यालयमा तेह्रौ वार्षिक साधारण सभा बोलाएको छ।

ताजा

केपी ओलीमा बदलाको भावना छ, चुनौती दिएकाले ममाथि बढी प्रहार भयो : नेपाल

२०७७ माघ ८ गते, बिहीबार

केपी ओलीमा बदलाको भावना छ, चुनौती दिएकाले ममाथि बढी प्रहार भयो : नेपाल

२०७७ माघ ८ गते, बिहीबार

ऋण असुलीमा बैंकहरू आक्रामक, राष्ट्र बैंकले दिएको निर्देशन बैंकहरूले मानेनन

२०७७ माघ ८ गते, बिहीबार

लोकसेवा आयोगको परीक्षामा उम्मेदवारको संख्या ह्वात्तै घट्यो

२०७७ माघ ८ गते, बिहीबार

मेलम्ची खानेपानी आयोजना : सुरुङ पुन परीक्षणको तयारी

२०७७ माघ ८ गते, बिहीबार

रक्सौल-काठमाडौं रेलमार्ग : डीपीआर अध्ययन प्रक्रिया अघि बढाउन एमओयू हुँदै

२०७७ माघ ८ गते, बिहीबार

कोरोनाविरुद्धको खोप पाँच दिनभित्र जिल्ला-जिल्लामा पुग्ने, लगाउने दिन तय भएन

२०७७ माघ ८ गते, बिहीबार

शुरू भयो किसान क्रेडिट कार्ड, विनाधितो कर्जा स्वीकृत भएका ऋणीलाई सजिलो

२०७७ माघ ८ गते, बिहीबार

प्रधानमन्त्री कार्यालय सार्ने तयारी, ‘स्पेसल जोन’को निर्माण गरीदै

२०७७ माघ ८ गते, बिहीबार

नेकपा विभाजन नभएको अवस्थामा वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो

२०७७ माघ ७ गते, बुधबार

भारतले अनुदान स्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया सुरु

२०७७ माघ ७ गते, बुधबार

लोकप्रिय

सेयर बजारमा ५.५७ अंकको सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो

२०७७ माघ ६ गते, मंगलवार

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal