वासिङ्टन घटनाको खबर सुनेर दु:ख लाग्यो : भारतीय प्रधानमन्त्री मोदी

२०७७ पुष २३ गते, बिहीबार

पुस २३, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको वासिङ्टनमा भएको घटनाले आफूलाई दुखी बनाएको बताएका छन्। बिहीवार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले वासिङ्टनमा भएको हिंसात्मक प्रदर्शनबारे प्रतिक्रिया दिएका हुन्।

“वासिङ्टन डिसीमा भएको दंगा र हिंसाको समाचार देखेर मलाई दुख लागेको छ,” मोदीले ट्वीटरमा भनेका छन्, “शान्तिपूर्ण तरिकाले र प्रक्रियाकगत हासबले शक्तिको स्थान्तरण जारी गर्नुपर्दछ। लोकतान्त्रिक प्रक्रियालाई अवैधानिक तवरले विरोध गर्न स्विकृति दिँदैन।”

राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई औपचारिक जितका लागि सिनेटमा इलेक्टोलर मत गणनाको क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले संसदमै हतियारहित आक्रमण गरेका थिए। उनीहरूले ट्रम्प नै राष्ट्रपतिमा विजयी भएको संसद भवनमा प्रवेश गरेर तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा प्रवेश गरेर तोडफोडसमेत गरेका थिए ।

ताजा

प्रधानमन्त्री कार्यालय सार्ने तयारी, ‘स्पेसल जोन’को निर्माण

२०७७ माघ ८ गते, बिहीबार

प्रधानमन्त्री कार्यालय सार्ने तयारी, ‘स्पेसल जोन’को निर्माण

२०७७ माघ ८ गते, बिहीबार

नेकपा विभाजन नभएको अवस्थामा वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो

२०७७ माघ ७ गते, बुधबार

भारतले अनुदान स्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया सुरु

२०७७ माघ ७ गते, बुधबार

कोभिड-१९ का कारण उड्डयन क्षेत्रमा ३७० अर्ब डलर भन्दा बढीको क्षति

२०७७ माघ ७ गते, बुधबार

कोरोना प्रभाव : एक हजार निजी विद्यालय बन्द हुन सक्ने

२०७७ माघ ७ गते, बुधबार

नेकपा विभाजित छ कि छैन भनेर कागजी रुपमा हेर्न सकिएको छैन : आयोग

२०७७ माघ ७ गते, बुधबार

ललिता निवास प्रकरणः करिब चार सय जनाविरुद्ध मुद्दा चलाउनु पर्ने निष्कर्ष

२०७७ माघ ७ गते, बुधबार

निर्वाचन तयारीका लागि नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै

२०७७ माघ ७ गते, बुधबार

सेयर बजारमा ५.५७ अंकको सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो

२०७७ माघ ६ गते, मंगलवार

ओलीलाई गणतन्त्र मन परेन, गणतन्त्र पारित गर्दा पनि ‘नोट अफ डिसेन्ट’ लेखेका थिए : पुन

२०७७ माघ ६ गते, मंगलवार

लोकप्रिय

सेयर बजारमा ५.५७ अंकको सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो

२०७७ माघ ६ गते, मंगलवार

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal