संसद आक्रमण ! अमेरिकाको लागि कालो दिनः अमेरिकी उपराष्ट्रपति माइक पेन्स

२०७७ पुष २३ गते, बिहीबार

पुस २३, काठमाडौं । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले ६ जनवरी अमेरिकी इतिहासमा कालो दिन बनेको भन्दै संसद भवनमाथि राष्ट्रपति डोनल्ड ट्रम्पले गराएको आक्रमणको निन्दा गरेका छन।
राष्ट्रपति ट्रम्पका हिंस्रक जत्थाले संसदमा गरेको आक्रमणपछि सदनमा मन्तव्य राख्दै उपराष्ट्रपति पेन्सले भने तिमले जितेनौं, हिंसा कहिँ पनि जित्दैन । हाम्रो क्यापिटलमा हिंसाको कुहिरो लगाउन खोज्ने तिमी कहिल्यै जित्दैनौं ।

संयुक्त राज्यको जनताका लागि चुनिएका प्रतिनिधि फेरि एकत्रित भएको भन्दै उनले ट्रम्पको गतिविधिप्रति असन्तोष जनाए ।

ताजा

लोकसेवा आयोगको परीक्षामा उम्मेदवारको संख्या ह्वात्तै घट्यो

२०७७ माघ ८ गते, बिहीबार

लोकसेवा आयोगको परीक्षामा उम्मेदवारको संख्या ह्वात्तै घट्यो

२०७७ माघ ८ गते, बिहीबार

मेलम्ची खानेपानी आयोजना : सुरुङ पुन परीक्षणको तयारी

२०७७ माघ ८ गते, बिहीबार

रक्सौल-काठमाडौं रेलमार्ग : डीपीआर अध्ययन प्रक्रिया अघि बढाउन एमओयू हुँदै

२०७७ माघ ८ गते, बिहीबार

कोरोनाविरुद्धको खोप पाँच दिनभित्र जिल्ला-जिल्लामा पुग्ने, लगाउने दिन तय भएन

२०७७ माघ ८ गते, बिहीबार

शुरू भयो किसान क्रेडिट कार्ड, विनाधितो कर्जा स्वीकृत भएका ऋणीलाई सजिलो

२०७७ माघ ८ गते, बिहीबार

प्रधानमन्त्री कार्यालय सार्ने तयारी, ‘स्पेसल जोन’को निर्माण

२०७७ माघ ८ गते, बिहीबार

नेकपा विभाजन नभएको अवस्थामा वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो

२०७७ माघ ७ गते, बुधबार

भारतले अनुदान स्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया सुरु

२०७७ माघ ७ गते, बुधबार

कोभिड-१९ का कारण उड्डयन क्षेत्रमा ३७० अर्ब डलर भन्दा बढीको क्षति

२०७७ माघ ७ गते, बुधबार

कोरोना प्रभाव : एक हजार निजी विद्यालय बन्द हुन सक्ने

२०७७ माघ ७ गते, बुधबार

लोकप्रिय

सेयर बजारमा ५.५७ अंकको सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो

२०७७ माघ ६ गते, मंगलवार

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal