संसद विघटनको विरोधमा विवेकशीलको प्रदर्शन

२०७७ पुष २४ गते, शुक्रबार

पुस २४, काठमाडौं । संसद विघटनको विरोधमा विवेकशील पार्टीले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णयका विरूद्धमा विवेकशीलले बिरोधका कार्यक्रम गर्दै आएको छ ।
विवेकशीलका कार्यकर्ताहरुले ‘असंवैधानिक संसद विघटन खारेज गर’ लेखिएको मूल ब्यानरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा विवेकशील पार्टीका नेता कार्यकर्ताको सहभागिता थियो।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal