इरानले अमेरिकासँग बदला लिने , मिसाइल तयार गर्दै

२०७७ पुष २५ गते, शनिबार

पुस २५, काठमाडौं । इरानको इस्लामिक क्रान्तिकारी गार्ड कोर (आईआरजीसी) ले भूमिगत मिसाइल केन्द्रको सुरुवात गरेको छ । अमेरिकासँग इरानको तनाव जारी रहेका बेला आईआरजीसीले पर्सिया खाडी किनारामा भूमिगत मिसाइल केन्द्रको विकास गरेको हो ।

राष्ट्रिय टेलिभिजनमा प्रशारण गरेका दृष्यहरुअनुसार आईआरजीसीका उच्चस्तरिय कमाण्डरहरु सहभागी भएका थिए । सो केन्द्रमा शक्तिशाली आणविक हतियारहरुको पनि प्रदर्शन गरीएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानका शीर्ष आणविक वैज्ञानिक कासेम सोलेमानीको हत्या भएको थियो । सोलेमानीको वार्षिक पुण्य तिथिमा भएको कार्यक्रममा इरानी अधिकारीहरुले हत्याको बदला लिने चेतावनी दिएका थिए । (एजेन्सी)

ताजा

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा

२०७७ माघ ६ गते, मंगलवार

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा

२०७७ माघ ६ गते, मंगलवार

अमेरिकामा सुरक्षा व्यवस्था कडा, प्रदर्शन हुन नदिन गुप्तचर निकायहरु परिचालन

२०७७ माघ ६ गते, मंगलवार

इङ्ग्लिस प्रिमियर लिग : आर्सनलसँग न्यूक्यासल ३-० गोल अन्तरले पराजित

२०७७ माघ ६ गते, मंगलवार

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, छुटाउनु भयो की !

२०७७ माघ ६ गते, मंगलवार

शेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता, आवेदन दिने क्रम बढ्दो

२०७७ माघ ६ गते, मंगलवार

निर्वाचन आयोगका सहसचिवको सरुवा कानुन विपरित

२०७७ माघ ६ गते, मंगलवार

नेताकार्यकर्ता आफ्नो पक्षमा तान्न अफरै-अफरै, उचित जिम्मेवारी दिने प्रलोभन

२०७७ माघ ६ गते, मंगलवार

खाद्य कम्पनी लक्ष्य अनुसार धान किन्न असफल, खरीद प्रक्रिया नै ढिलो

२०७७ माघ ६ गते, मंगलवार

संसद विघटनको मुद्दामा एकै वकिलबाट तीन घण्टा लामो बहस, सुनुवाइ लम्बिने संकेत

२०७७ माघ ६ गते, मंगलवार

कोमल ओलीलाई विवाह गर्ने चाहना हरायो, अब विवाह नगर्ने

२०७७ माघ ६ गते, मंगलवार

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal