हेटौँडामा बस र मोटरसाइकल ठोकिँदा एकको ज्यान गयो
२०७७ पुष २५ गते, शनिबार

पुस २५, मकवानपुर । हेटौँडाको चुरियामाईमा बस र मोटरसाइकल ठोकिँदा एक जनाको ज्यान गएको छ । गएराति चुरियामाई मन्दिर नजिकको उकालोमा बस र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा रहेका एक जनाको ज्यान गएको हो।
जनकपुरबाट काठमाण्डौ जाँदै गरेको ना ६ ख ६९६३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६३ प १५० नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलको पछाडि रहेकी हेटौँडा–३ बस्ने ४३ वर्षीया देवी लामाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा ज्यान गएको हो। मोटरसाइकल चालक हेटौँडा–३ लेवट बस्ने अन्दाजी ३६ वर्षीय इश्वर नेपाल घाइते भएको र उनको चुरेहिलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ताजा

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा
२०७७ माघ ६ गते, मंगलवार
लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा
२०७७ माघ ६ गते, मंगलवार
अमेरिकामा सुरक्षा व्यवस्था कडा, प्रदर्शन हुन नदिन गुप्तचर निकायहरु परिचालन
२०७७ माघ ६ गते, मंगलवार
इङ्ग्लिस प्रिमियर लिग : आर्सनलसँग न्यूक्यासल ३-० गोल अन्तरले पराजित
२०७७ माघ ६ गते, मंगलवार
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, छुटाउनु भयो की !
२०७७ माघ ६ गते, मंगलवार
शेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता, आवेदन दिने क्रम बढ्दो
२०७७ माघ ६ गते, मंगलवार
निर्वाचन आयोगका सहसचिवको सरुवा कानुन विपरित
२०७७ माघ ६ गते, मंगलवार
नेताकार्यकर्ता आफ्नो पक्षमा तान्न अफरै-अफरै, उचित जिम्मेवारी दिने प्रलोभन
२०७७ माघ ६ गते, मंगलवार
खाद्य कम्पनी लक्ष्य अनुसार धान किन्न असफल, खरीद प्रक्रिया नै ढिलो
२०७७ माघ ६ गते, मंगलवार
संसद विघटनको मुद्दामा एकै वकिलबाट तीन घण्टा लामो बहस, सुनुवाइ लम्बिने संकेत
२०७७ माघ ६ गते, मंगलवार
कोमल ओलीलाई विवाह गर्ने चाहना हरायो, अब विवाह नगर्ने
२०७७ माघ ६ गते, मंगलवारलोकप्रिय

कोरोना कहरमा पनि ११ प्रतिशत रेमिट्यान्स वृद्धि
२०७७ माघ १ गते, बिहीबार
कोरोना ‘सेकन्ड वेभ’ प्रति सतर्क रहन निर्देशन
२०७७ पुष २८ गते, मंगलवार
संसद विघटन राजनीतिक बिषय हो, अदालतले इन्टरटेन गर्नुभन्दा खारेज गर्नु राम्रो : प्रधानमन्त्री ओली
२०७७ पुष २६ गते, आईतवार
नेपाल सरकारको भारतीय मोह ! १ अर्ब खर्चेर भारतीय फिल्मी अवार्ड समारोह गर्ने तयारीमा सरकार
२०७६ असार १४ गते, शनिबार