हेटौँडामा बस र मोटरसाइकल ठोकिँदा एकको ज्यान गयो

२०७७ पुष २५ गते, शनिबार

पुस २५, मकवानपुर । हेटौँडाको चुरियामाईमा बस र मोटरसाइकल ठोकिँदा एक जनाको ज्यान गएको छ । गएराति चुरियामाई मन्दिर नजिकको उकालोमा बस र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा रहेका एक जनाको ज्यान गएको हो।

जनकपुरबाट काठमाण्डौ जाँदै गरेको ना ६ ख ६९६३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६३ प १५० नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलको पछाडि रहेकी हेटौँडा–३ बस्ने ४३ वर्षीया देवी लामाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा ज्यान गएको हो। मोटरसाइकल चालक हेटौँडा–३ लेवट बस्ने अन्दाजी ३६ वर्षीय इश्वर नेपाल घाइते भएको र उनको चुरेहिलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ताजा

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा

२०७७ माघ ६ गते, मंगलवार

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा

२०७७ माघ ६ गते, मंगलवार

अमेरिकामा सुरक्षा व्यवस्था कडा, प्रदर्शन हुन नदिन गुप्तचर निकायहरु परिचालन

२०७७ माघ ६ गते, मंगलवार

इङ्ग्लिस प्रिमियर लिग : आर्सनलसँग न्यूक्यासल ३-० गोल अन्तरले पराजित

२०७७ माघ ६ गते, मंगलवार

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, छुटाउनु भयो की !

२०७७ माघ ६ गते, मंगलवार

शेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता, आवेदन दिने क्रम बढ्दो

२०७७ माघ ६ गते, मंगलवार

निर्वाचन आयोगका सहसचिवको सरुवा कानुन विपरित

२०७७ माघ ६ गते, मंगलवार

नेताकार्यकर्ता आफ्नो पक्षमा तान्न अफरै-अफरै, उचित जिम्मेवारी दिने प्रलोभन

२०७७ माघ ६ गते, मंगलवार

खाद्य कम्पनी लक्ष्य अनुसार धान किन्न असफल, खरीद प्रक्रिया नै ढिलो

२०७७ माघ ६ गते, मंगलवार

संसद विघटनको मुद्दामा एकै वकिलबाट तीन घण्टा लामो बहस, सुनुवाइ लम्बिने संकेत

२०७७ माघ ६ गते, मंगलवार

कोमल ओलीलाई विवाह गर्ने चाहना हरायो, अब विवाह नगर्ने

२०७७ माघ ६ गते, मंगलवार

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal