पत्नी सीतालाई भारतमै छाडेर प्रचण्ड आज स्वदेश फर्कंदै

२०७७ पुष २५ गते, शनिबार

पुस २५, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कने भएका छन । पुस २० गते पन्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बाइ गएका अध्यक्ष प्रचण्ड ५ दिनपछि स्वदेश फर्कन लागेका हुन।प्रचण्ड साँझ काठमाडौं फर्कने उनको सचिवालयले जनाएको छ ।
लामो समयदेखि बिरामी सीता दाहाल सीताको हाल मुम्बाइमा उपचार भइरहेको छ । सीतालाई चेक जाँच गराउन उनका छोरीहरु भारतमै छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal