जबरजस्ती करणी अभियोगमा पक्राउ

२०७७ पुष २६ गते, आईतवार

पुस २६, खोटाङ । खोटाङ जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ परेका छन् । खोटेहाङ गाउँपालिका–३ सावाकटरेका ६० वर्षीय मानबहादुर मगर पक्राउ परेका हुन् ।
स्थानीय २१ वर्षीया महिलालाई तीन दिनअघि जबरजस्ती गरेको अभियोगमा शुक्रबार पक्राउ गरीएको इलाका प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनलाई प्रहरी कार्यालय खोटाङमा खाखिएको छ

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal