प्रचण्ड’को गृह जिल्ला चितवनमा बयलगाडा प्रदर्शन

२०७७ पुष २६ गते, आईतवार

पुस २६, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्लामा प्रधानमन्त्रीको असंबैधानिक कदम बिरुद्ध बयलगाडा प्रदर्शन गरिएको छ ।
आज अनेरास्ववियू चितवनको आयोजनामा चितवनस्थित रत्ननगरमा बयलगाडा प्रदर्शन गरिएको हो । अनेरास्ववियूका नेताहरुले प्रधानमन्त्रीलाई लक्षित गर्दै बयलगाडा भाडा ७० करोड, ए सरकार कता रु अमेरिका जाने बयलगाडा यता १ भन्दै केहिबेर नाराबाजी समेत गरे ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal