पैसा कमाउन चाहनुहुन्छ ? यी टिप्स तपाईंका लागि….
२०७७ माघ ३ गते, शनिबार

काठमाडौँ । वर्तमान युगमा पैसाको युग हो। धेरैभन्दा धेरै पैसा कमाउनु सबैका लागि सर्वोच्च प्राथमिकता हो । हामीमध्ये धेरैले अतिरिक्त पैसा कमाउने उद्देश्यले काम गरीरहेका हुन्छौं । कुनै नयाँ प्रयासमा लागीपरेका हुन्छौं ।
हुुन पनि जिवन सुखि र खुसि बनाउने हो भने पैसा कमाउनै पर्छ । तर पैसा कमाउने तरिका सबैको बेग्लाबेग्लै हुन्छ । कोही करोडौंसँग खेलिरहेका छन् त कोहि हजारका लागि दिन–रात संघर्ष गर्छन् ।
पैसा कमाउने हो भने आफ्नो क्षमता र दूरदर्शीताका लागि आजै तयार हुनुहोस, सोच बदल्नु होस यी टिप्सको पालना गरेनुहोस ।
- जीवनमा पैसा सबैकुरा हो तर महत्वपूर्ण होइन’ । यो सिद्धान्तलाई पूर्ण रुपमा पालना गर्नुहोस।
- सपना देख्नुहोस् र त्यसलाई साकार पार्न बलियो योजना बनाउनुहोस् ।
- आफ्नो काम राम्रोसँग गर्नुहोस्, हिरो बन्ने कोसिस गर्नुहोस् ।
- सधैं आफ्नो मनको आवाज सुन्नुहोस्, दृढता पूर्वक आफ्नो मनमा उठिरहेको विचारमाथि आफै जवाफ खोज्नुहोस ।
- महत्वपूर्ण स्थितीसँग जुधन्का आफै तयार रहनुहोस र आफै निर्भर बन्नुहोस ।
- जीवनमा जोखिम मोल्नु नै पाठ सिक्ने सबैभन्दा राम्रो तरिका हो, जोखिम मोल्न नडराउनुहोस ।
- आफ्नो काममा नथाकी, नरोकिई, पूरा ऊर्जाका साथ अघाडी बढ्नुहोस ।
- आफ्नो वरिपरि भइरहेको घटनासँग सर्तक रहनुहोस्, आफ्नो क्षेत्रसँग सम्बन्धित उतारचढाव को जानकारी राख्नुहोस ।
- भविष्यबारे सधैं केही नयाँ सोच्नुहोस्,