रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टको आगलागी, विवरण आउन बाँकी

२०७७ माघ ५ गते, सोमबार

माघ ५, काठमाडौं । रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ। आगलागीबाट तीन जना सामान्य घाइते भएका छन । घाईतेको उद्धार गरी अस्पताल लगिएको छ । प्रारम्भिक अनुसन्धान अनुसार अपार्टमेन्टको भुइँ तलामा विद्युत सर्ट भइ आगलागी भएको पाइएको छ ।

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी, काठमाडौं उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौं महानगरपालिकाका दमकल र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका हुन् । आगलागीबाट भएको क्षतिबारे बिस्तृत विवरण आउन बाँकी छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal