रमेश पौडेलको गर्जन : केपी ओलीले सन्तानको घाटी रेट्न सक्दैनन, जनताले बुभ्न नसक्नु दुर्भाग्य

२०७७ माघ ९ गते, शुक्रबार

माघ ९, काठमाडौं । युवासंघ नेपाल (नेकपा)का सह अध्यक्ष एवंम प्रभावशाली युवा नेता रमेश पौडेलले रास्ट्रको पक्षमा उभिने हो भने केपी अ‍ोली पक्षमा लाग्न आग्रह गरेका छन । उनले भने ‘जुन पार्टि मदन भण्डारीले बनाउनु भो, त्यो पार्टि आज संकटमा छ ,’यो पार्टिको भावना बुझन सक्ने नेता माथि आज दुर्भाग्यपुर्ण रुपमा हमला भो , कमरेड मदन भण्डारीको भावनालाई जगाउने, मुर्दा सपना व्युजाउने नेता ओली भाथि भ्रम फैलाउने जुन काम भाको छ ‘ त्यसको विरुद्यमा युवा संघ नेपालको ध्यानाकर्षण भएको छ’ ।

‘एउटा किक्ता स्वाभिमानको पक्षमा छ, अर्को किक्ता आफ्नो पद चाहियो भन्ने पक्षमा छ,’ आज नेकपाको लडाइ दुर्भाग्यपुर्ण भयो भन्दै उनले थपे,’आज जुन केपी अ‍ोली खराव हो भनेर गाँउ गाँउमा स्याल हुईया चलाईदै छ, ‘जसले हिजो जातिय राज्य दिन्छु भन्दै हल्ला चलाए, आज केपी ओलीले यो राज्यमा जातिय बिभाजन हुनु हुँदैन भनेर भनेर अडान लिए के उनी गलत थिए ?

जात जातको कुरा उठाएर देश विखण्ड गर्नबाट जोगाउनु पर्छ भनेर अडान राख्नु गतल थियो ? ‘जसले संविधान बनायो उसले यसका छोरा छोरीको घाँटी रेट्न सक्छ ? उनले थपे- ‘आरोप सहि र गतल छुटउन नसक्नु हाम्रो गतल हो ।

पौडेलले भने भारतले नाकाबन्दी गर्दा होस अथवा चीन संग पाहरवन सम्झाौता गर्दा होस,’उहाँले लिएको अडान के गल्ती थीयो ? हरेक पालीकामा कोभिड अस्पताल खोल्ने कुरा गर्नु के गल्ती थियो ? चुच्ने नक्सा निकाल्नु गलत थियो? अन्तराष्ट्रिय जगत संग नझुकेर कुरा राख्न सक्नु गलत थियो ?, ‘होईन भने कपी ओलीको आलोचना किन , उनले थपे-‘ सत्यको जित हुन्छ । जनतालाई अव कसैले भ्रममा नपारे हुन्छ,’ जनतालाई केपी ओलीलाई घेराबन्दीमा पारेको कुरा जगजाहेर छ , नेपाली जनताते बुझेका छन, पौडेलको भनाइ थियो ।

दुई चार जनालाई काठमाण्डौमा उतारेर होलल्ला गराएर केहि हुने वाला छैन भन्दै उनले भने – ‘जनता केपी ओलीको पक्षमा छन, जनतालाई अब माधव नेपाल र प्रचण्डले केहि एजेन्डा लिएर जाने अवस्था छैन, मतपत्र च्यातेर अब चुनाव जिन्न सक्दैनन, जनताले भोट दिनेवाला छैनन, आफनो विवेक नभएका माधव नेपालको हैसियत पनी सकियो पौडेलको दावी थियो ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal