ज्योति विकास बैंकको साधारण सभा बुधवार हुँदैै

२०७७ माघ १२ गते, सोमबार

माघ १२, काठमाडौं । ज्योति विकास बैंकको साधारण सभा बुधवार हुने भएको छ ।
साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे शुरु हुने छ । सभाले १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
गत पुस २८ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । साधारण सभा र लाभांश प्रयोजनको लागि उक्त कम्पनीले पुस २९ गतेदेखि माघ १४ गतेसम्म बुक क्लोजको मिति तय गरेको छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal