कोरोना संक्रमण भएका स्वास्थ्य मन्त्रालयका एक अधिकृतको मृत्यु

२०७७ माघ १२ गते, सोमबार

माघ १२, काठमाडौं । कोरोना संक्रमणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत कम्प्युटर अधिकृत कृष्ण गोपाल श्रेष्ठको निधन भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका ५१ वर्षिय श्रेष्ठको वीर अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो।

स्वास्थ्य मन्त्रालयले डा श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal