हलिउडमा मैल प्रयात्त अवसर पाईन : प्रियंका चोपडा

२०७७ माघ १२ गते, सोमबार

माघ ११, काठमाडौं । अभिनेत्री प्रियंका चोपडाले हलिउडमा आफूले पर्याप्त अवसर नपाएको बताएकी छिन । उनले भनिन ‘मैले आफूलाई एकै ठाउँमा कहिल्यै सीमित राखिनँ ।

म जुन कुरा महशुस गर्छु, त्यसलाई पूरा गरेर छाड्ने विश्वास राख्छु । चोपडाले थपिन, ‘जब मैले हलिउडमा काम गर्न सुरु गरेँ, तब कसैले मेरो बाटो बनाएको थिएन । हलिउडमा दक्षिण एशियाली वा म जस्तो देखिने व्यक्तिलाई अवसर निकै सीमित छ ।

म एक यस्तो निर्माता बन्न चाहन्थे, जसले यस्तो अवसर प्रदान गरोस् ।’ प्रियंकाले हालै हलिउड फिल्म ‘टेक्स्ट फर यू’ को छायांकन पूरा गरेकी छन् भने उनको किताब पनि सार्वजनिक भइसकेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal