आज २१३ कोरोना संक्रमित थपिए : कुल संक्रमितको संख्या २ लाख ७० हजार नाघ्यो

२०७७ माघ १५ गते, बिहीबार

माघ १५, काठमाडौं । नेपालमा कोरोना भाइरसका आज २ सय १३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज २९६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६५ हजार ३ सय ६५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal