शीतलहरका कारण तराईको जनजीवन कष्टकर, चिसो हावा र बाक्लो हुस्सु लागेपछि विद्यालयहरु बन्द

२०७७ माघ १७ गते, शनिबार

माघ १७, काठमाडौं । शीतलहरका कारण तराईका जिल्लाहरुमा जनजीवन कष्ठकर बन्दै गएको छ । केही दिनदेखि घाम नलाग्ने साथै बिहान–बेलुका र रातको समयमा चिसो हावा तथा बाक्लो हुस्सु लाग्दा जनजीवन प्रभावित बनेको हो ।
चिसो बढ्दै गएपछि जिल्लाका केही विद्यालयहरु बन्द गरिएको छ । चिसो हावा र बाक्लो हुस्सु लागेपछि स्थानीयहरुले दिनभर आगो तापेर बिताउन थालेका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal