काठमाण्डौको नयाँ बसपार्कमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

२०७७ माघ १८ गते, आईतवार

माघ १८, काठमाडौं । काठमाण्डौको नयाँ बसपार्कमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । बा ८७ प ७०९२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री लमजुङको दोर्दी गाउँपालिका ७ का ५६ वर्षका सुनमायाँ गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal