आम-हड्ताल गरे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी (विज्ञप्तिसहित)

२०७७ माघ २१ गते, बुधबार

माघ २१, काठमाडौं । गृह मन्त्रालयले प्रचण्ड–माधव समूहले आह्वान गरेको आम हड्तालप्रति ध्यानाकर्षण भएको बताएको छ । सरकारको संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा प्रचण्ड–माधव समूहले भोलि आमहड्ताल आह्वान गरेको छ ।

गृह मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध नगर्न आग्रह गरेको छ ।

विज्ञप्ति

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal