काठमाडौं उपत्यकामा केपी ओली नेतृत्वको नेकपाको शक्ति प्रदर्शन, [तस्बिरहरू हेर्नुहोस]

२०७७ माघ २३ गते, शुक्रबार

काठमाडौं, २३ माघ ।केपी ओली नेतृत्वको नेकपाले शुक्रबार काठमाडौंको नारायणहिटी दरबार संग्रहालय अगाडि आमसभाको गरेको छ। आमसभाअघि प्रधामन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले काठमाडौंका विभिन्न स्थानमा र्याली निकालेको छ । उपत्यकाका विभिन्न स्थानमा भेला भएर नेता–कार्यकर्ताहरू छुट्टाछुट्टै र्यालीसहित कार्यक्रमस्थल पुगेका छन् । र्यालीका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।


हेर्नुहोस् तस्बिरमा


2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal