मुठभेडको राजनीतिले गरी खाने नागरिकको अधिकार वञ्चित हुने खतरा : जबरा

२०७७ माघ २४ गते, शनिबार

माघ २४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले लाञ्छना र मुठभेडको राजनीतिले आम नागरिकको गरी खाने अधिकार वञ्चित हुने खतरा उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले शनिबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भने, ‘भारी बहुमत स्वार्थको बन्दी बन्दै गर्दा लाञ्छना र मुडभेडको राजनीति रेखाङ्कन हुन थालेको हो कि भन्ने प्रश्न आम भएको देखिन्छ । जनचाहनाविपरीतको यस्तो माहोलमा नागरिकको गरी खाने अधिकार कुण्ठित हुने गर्दछ,’।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal