प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगमा

२०७७ माघ २७ गते, मंगलवार

माघ २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगमा पुगेका छन । ओली निर्वाचन तथा पार्टी विवादबारे बुझ्न निर्वाचन आयोग पुगेका हुन।

यसघि ओली समूहका नेताहरु महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायतका नेताहरु आयोगमा पुगिसकेको थिए ।

बैशाख १७ र २७ गतेका लागि घोषित निर्वाचनको तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवाद लगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री ओली निर्वाचन आयोग गएका हुन ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal