नेप्सेले सेयर कारोबारको समय थप्यो, ३:३५ बजेसम्म बजार खुल्ला रहने

२०७७ माघ २७ गते, मंगलवार

माघ २७, काठमाडौं । आज ३ बजेर ३५ मिनेट जाँदासम्म सेयर कारोबार हुने भएको छ । नेप्सेले प्राविधिक कारणले पूरा समय सेयर कारोबार हुन नसकेको भन्दै ३५ मिनेट समय थप्ने निर्णय गरेको हो । ब्रोकरको ट्रडिङ सिस्टममा प्राविधिक समस्याका कारण मंगलबार सेयर कारोबार केही बेर प्रभावित भएको थियो । सोही आधारमा समय थपिएको नेप्सेको भनाई छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal