हिन्दू धर्मावलम्बीले शुरु गरेको एक महिने स्वस्थानी ब्रत विधिपूर्वक समापन गरिँदै

२०७७ फाल्गुन १५ गते, शनिबार

काठमाण्डौ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि शुरु भएको स्वस्थानीको ब्रत आज ब्रत समापन हुन लागेको हो ।
शनिबार मध्याह्नकाल पछि विधिपूर्वक पूजा लगाई ब्रत समापन गरी रात्रिमा जागराम बसी आइतबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी ब्रत समापन हुने छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal