जसपा नेता डा. भट्टराई दिल्लीबाट आज स्वदेश फर्कंदै

२०७७ फाल्गुन १८ गते, मंगलवार

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई स्वास्थ्य परीक्षण पूरा गरी आज स्वदेश फर्कने भएका छन।
इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशंकामा डा। भट्टराई दिल्ली फागुन ९ गते दिल्ली गएका थिए । बायप्सी परीक्षणपछि चिकित्सकहरुले क्यान्सर नभएको बताएपछि उनी नेपाल फर्कन लागेका हुन । इन्डोक्राइनको ट्युमरलाई शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरुले बताएका छन ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal