पछिल्लो २४ घण्टामा नेपालमा ७९ जना कोरोना संक्रमित थपिए

२०७७ चैत्र २ गते, सोमबार

चैत्र २, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, सोमबार ७५ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ४ सय १ पुगेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १४ पुगेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal