महिला स्वास्थ्य स्वंसेविकाको यातायात खर्च शत प्रतिशत वृद्धि

२०७८ जेष्ठ १५ गते, शनिबार

जेठ, १५ काठमाडौं । सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शतप्रतिशत वृद्धि गरेको छ । शनिबार भएको बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले देशभर रहेका ५३ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च बढाएको घोषणा गर्नुभएको हो ।
यसअघि वार्षिक ६ हजार पाउँदै आएका महिला स्वास्थ्य स्वयंसेविकाले अब १२ हजार रुपैयाँ पाउने भएका छन् ।
प्रतिक्रिया दिनुहोस

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal