प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट

२०७८ जेष्ठ १५ गते, शनिबार

जेठ, १५ काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८र०७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट छुट्याएको छ। विश्वमा महामारीका रुपमा फैलिएको कोभिड(१९ ले श्रम बजारमा पारेको प्रभावलाई मध्यनजर गर्दै बजेट निर्धारण गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए।

अघिल्लो पटकको बजेटमा यो कार्यक्रमका लागि सरकारले ११ अर्ब ६० करोड बजेट छुट्याएको थियो। सो बजेटमार्फत २ लाख विपन्न बेरोजगार युवाहरुलाई रोजगारी दिन बजेट स्थानीय तहहरुलाई सशर्त अनुदान स्वरुप हस्तान्तरण गरिसकेको छ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal