कोभिडका बिरामीहरूलाई नक्कली औषधि बेचेको आरोपमा ३५० जना पक्राउ

२०७८ जेष्ठ १७ गते, सोमबार

जेठ १७, काठमाडौं । भारतमा ठगहरूले कोभिडका बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३ सय ५० भन्दा बढीलाई पक्राउ गरिएको छ ।
भारतको राजधानी दिल्लीमा प्रहरीले कोभिड बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३५० भन्दा धेरै सन्दिग्ध ठगहरूलाई पक्राउ गरेको हो ।घटनाको अनुसन्धान गर्दै जाँदा दिल्ली प्रहरीले ठगहरूले सामाजिक सञ्जालमार्फत् नक्कली औषधि तथा अक्सिजन दिने गरेको खुलाशा भएको हो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal