नेपाल राष्ट्रिय शिक्षक सङ्गठन (NNTA)को तेह्रौं जिल्ला अधिवेशन दाङमा

२०७८ चैत्र १२ गते, शनिबार

दाङ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति दाङको १३औ जिल्ला अधिवेशन आजबाट सुरु भएको छ । शनीबार रझेना मा वि दाङमा भएको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै, कार्यक्रमलाई स्र्र्र्र्र्र्र्र्र्र्र्रम्बोधन गर्दै अध्यक्ष शर्माले २०२६ सालमा भएको शिक्षक आन्दोलनले वर्तमान समयमा शिक्षण पेसामा सकारात्मक उपलब्धि प्राप्त भएको बताए । नयाँ पुस्तालाई हस्तान्तरण र आकर्षक पेसाको रुपमा शिक्षण पेसा रहेको उनको दाबी थियो । शर्माले शिक्षकको अधिकारको बिषयमा सरकारी विद्यालय आगाडी बडेकोे बताए । अधिवेशनको बन्दशत्र शुरु भएको छ । अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal