नेपाली काँग्रेसले दोहोरोे चरीत्र देखाएको भन्दै लमही नगरक्षेत्रका व्यापारी आक्रोसित

२०७८ चैत्र १३ गते, आईतवार

दाङ । लमही नगरपालिका क्षेत्रभित्र व्यवसाय संचालन गरीरहेका व्यवसायिहरुलाई नगरपालिकाको राजस्व परामर्श समितिको बैठकले नगरभित्र व्यवसायी दर्ता एवम् नविकरणको लागि गरेको सुचनाले व्यसायीहरुलाई आक्रोशित बनाएको छ ।

हेर्नुहोस यस्तो थियो सुचना

क्षेत्रका व्यापारीहरुले नेपाली काँग्रेकाबाट निर्वाचित नगर उपप्रमुखकको यो निर्णयले व्यापारीलाई उत्तेजित बनाएको सिएनएन एक्प्रेसलाई बताएका छन ।

नगर व्यापारीहरुले यो निर्णय सच्चाउन माग गर्दै नगर प्रमुख कुल बहादुर के.सिलाई ज्ञापन पत्र बुझाउने तयारी गरेपछि नेपाली काँग्रेसले लमही उधोग वाणिज्य संघ मार्फत प्रेस विज्ञप्ती जारी गराएर व्यापारीहरुको आक्रोसलाई थाम्ने प्रयास गरेको छ ।

हेर्नुहोस यस्तो छ विज्ञप्ती:

नगरपालिकाको राजस्व परामर्श समितिले गरेको यो निर्णयले नेपाली काँग्रेसभित्र पनी व्यापक असन्तुष्टी चुलिएको छ । नगरपालिकामा राजस्व परामर्श समितिको प्रमुख (नगर-उपप्रमुख) हुने कानुनी व्यवस्था छ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal